पश्चिम नेपालमा भूकम्पको धक्का महसुस « Khabarhub

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको पश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार साँझ करिब सवा आठ बजे पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको धक्का कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा महसुस गरिएको छ । भूकम्प कति म्याग्निच्युड र कहाँ केन्द्रबिन्दु भएर गएको हो भन्नेबारे विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ८ : ३६ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि