पश्चिम नेपालमा भूकम्पको धक्का महसुस « Khabarhub

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको पश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार साँझ करिब सवा आठ बजे पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको धक्का कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा महसुस गरिएको छ । भूकम्प कति म्याग्निच्युड र कहाँ केन्द्रबिन्दु भएर गएको हो भन्नेबारे विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ८ : ३६ बजे

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ ।

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको