फिफा विश्वकप खेल्ने दक्षिण कोरियाको टोली घोषणा « Khabarhub

फिफा विश्वकप खेल्ने दक्षिण कोरियाको टोली घोषणा


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । दक्षिण कोरियाले फिफा विश्वकप फुटबल खेल्ने टोलीको घोषणा गरेको छ। शनिबार विश्वकपका लागि दक्षिण कोरियाले २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।

दक्षिण कोरियाले घोषणा गरेको टोली चोट ग्रस्त सन ह्युङ मिन अटाएका छन् । नोभेम्बर २० बाट सुरु हुने विश्वकपमा दक्षिण कोरिया समूह एच मा रहेको छ ।

यस समूहमा पोर्चुगल, उरुग्वे र घाना रहेको छ । दक्षिण कोरियाले उरुग्वेसँग नोभेम्बर २४ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १० : २६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले