प्रदेश–१ मा ६०७ स्वास्थ्यकर्मीको माग « Khabarhub

प्रदेश–१ मा ६०७ स्वास्थ्यकर्मीको माग


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदेश–१ लोक सेवा आयोगले ठूलो संख्यामा स्वास्थ्यकर्मीको माग गरेको छ।

स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न समूहका सहायक स्तर पाचौँ तह र सहायक स्तर चौथो तहका लागि ६०७ पदको आवेदन आह्वान गरिएको हो।

आयोगका अनुसार स्टाफ नर्स, अहेब, अनमी र ल्याब असिस्टेन्ट गरी ६०७ जना रहेका छन्।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ८ : २९ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता