नक्कली नोटसहित एक जना पक्राउ « Khabarhub

नक्कली नोटसहित एक जना पक्राउ


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पलिया बस्ने ३६ वर्षीय ब्रजेश गुप्ता रहेका छन् । धनगढी उपमहानगरपालिका-१ पशुपति टोलबाट पाँच सय रुपैयाँ दरको नौ थान नक्कली नोटसहित गुप्ता पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पशुपति टोल नजिकैको जय श्री चण्डिका ट्रेडर्स एण्ड सप्लायर्समा रक्सी खरिद गर्न आएका गुप्ताले नक्कली नोट ल्याएको भन्ने जानकारी प्राप्त हुनासाथ उनलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ५ : ३४ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।