एमसीसीको विरोधमा विभिन्न स्थानमा प्रदर्शन « Khabarhub

एमसीसीको विरोधमा विभिन्न स्थानमा प्रदर्शन


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीसम्बद्ध संगठनहरूले एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् ।

एमसीसी देशहितमा नभएको भन्दै यी संगठनहरूले आइतबार देशका विभिन्न स्थानमा प्रदर्शन गरेका हुन् ।

काठमाडौँमा पनि उनीहरूले विरोध ¥याली निकालेका छन् ।

कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिएका उनीहरूले एमसीसी खारेज गर्नुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य गर्नुपर्ने भन्दै नाराबाजी गरेका छन् ।

¥याली माइतीघरदेखि बानेश्वरसम्म निकालिएको थियो ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ५ : ५१ बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको