लोकसेवा आयोगमा नासुका परीक्षार्थीहरूको धर्ना « Khabarhub

लोकसेवा आयोगमा नासुका परीक्षार्थीहरूको धर्ना


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नायव सुब्बाका उम्मेदवारहरूले अन्तर्वार्ता परीक्षा तत्काल सञ्चालनको माग गर्दै लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।

लिखित परीक्षामा उत्तीर्ण गरेका नायव सुब्बाका उम्मेदवारहरूले अन्तर्वार्ता तत्काल लिन माग गर्दै आइतबार धर्ना दिएका हुन् ।

परीक्षार्थीहरूले लोकसेवाको उदासिनताका कारण आफूहरूको भविष्य अन्यौलमा परेको गुनासो गरेका छन् ।

यसअघि अदालतमा मुद्दा परेपछि गत भदांैदेखि नासुको अन्तर्वार्ता रोकिएको थियो ।

रोकिएका अन्तर्वार्ता र परीक्षाहरू यथाशिघ्र सञ्चालन गर्न आदेश आइसकेको भए पनि आयोगले काम अघि नबढाएको उम्मेदवार पदम खत्रीले बताए ।

यता, आयोगका प्रवक्ता तोयनारायण सुवेदीले सर्वोच्चको आदेशका कारण परीक्षाहरू रोकिएको बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ४ : १५ बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय