गृहमन्त्री खाँण र नेकपाका विश्वकर्माबीच भेटवार्ता « Khabarhub

गृहमन्त्री खाँण र नेकपाका विश्वकर्माबीच भेटवार्ता


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेट भएको छ ।

आज गृहमन्त्रालयमा भएको भेटवार्तामा नेता विश्वकर्माले गृहमन्त्री खाँणलाई आफूहरूसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

२०७७ सालमा सरकार र नेकपाबीच तीनबुँदे सहमति भएको थियो ।

यही सहमतिम कार्यान्वयनको माग गर्दै केही दिनदेखि विप्लवसहित नेकपाका नेताहरू प्रधानमन्त्री देउवालाई पनि भेटिसकेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १० : ३० बजे

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने