निर्वाचन आयोगको प्रारम्भिक आंकडा : ६४ प्रतिशत मतदान « Khabarhub

निर्वाचन आयोगको प्रारम्भिक आंकडा : ६४ प्रतिशत मतदान


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले प्रारम्भिक आंकडाअनुसार स्थानीय तहको चुनावमा ६४ प्रतिशत मतदान भएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबार बिहान ७ बजेदेखि बेलुकासम्म ६४ प्रतिशत मतदान भएको जानकारी दिएका हुन् । तर, केही स्थानमा ढिलोसम्म पनि मतदान जारी रहेकाले यकिन तथ्यांक आउन बाँकी रहेको पनि स्पष्ट पारे ।

प्रमुख आयुक्त थपलियाले काठमाडौँमा ५२ प्रतिशत मतदान भएको पनि जनाकारी दिएका छन् । यद्यपि यो पनि प्रारम्भिक आंकडा मात्र रहेको उनले बताए ।

आयोगले काठमाडौँमा ६५ देखि ७० प्रतिशतसम्म मतदान हुने अपेक्षा गरेको थियो ।

मतदानका क्रममा विभिन्न स्थानमा झडप भएको विषयमा उनले एकैपटक निर्वाचन गरिएकाले समस्या भएको बताए ।

https://www.facebook.com/watch/?v=3172713992974525

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : ४१ बजे

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन