जसपाका सिंहले वीरगञ्जको मेयरमा जित्ने : एक्जिट पोल « Khabarhub

जसपाका सिंहले वीरगञ्जको मेयरमा जित्ने : एक्जिट पोल


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको मेयर पदमा सरकारमा सहभागी दलहरूको गठबन्धनले निर्वाचन जित्ने प्रक्षेपण गरिएको छ ।

फ्याक्ट नेपालले गरेको एक्जिट पोलले जनता समाजवादी पार्टीका राजेशमान सिंहले जित्ने प्रक्षेपण गरेको हो । सिंहले हालै नेकपा एमालेमा प्रवेश गरेका पूर्वमेयर विजय सरावगीलाई पराजित गर्ने देखिएको छ । सरावगी जसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

त्यस्तै फ्याक्टले गरेको सर्वेमा उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले जित्ने प्रक्षेपण गरेको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ११ : ४४ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट