न्यु नलेज प्रिक्वाटरफाइनलमा « Khabarhub

न्यु नलेज प्रिक्वाटरफाइनलमा


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- न्यु नलेज प्रथम एन्जल्स एसईई कप छात्र फुटसल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एन्जल्स हार्ट कलेजद्वारा आयोजित प्रतियोगितामा बीवाइसी, कृजल एफसी, कथालय, शान्तिनगर फुटसल, एबीसी, अनुशासित ब्वाइज क्लब, सुजन एफसी र भाइरस एफसीले पनि प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

प्रिक्वाटरफाइनल पुग्ने अन्य टोलीमा ए वान फुटसलको ‘ए’ र ‘बी’ टिम, मनासलु एकेडेमी, किलिङटार एफसी, गैरीगाउँ एफसी, जीवाइसी र मन्थली ब्वाइज रहेका छन् ।

मनमैजुस्थित ए वान फुटसलमा भइरहेको प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ । विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् । प्रोत्साहन स्वरूप पहिलो हुने टोलीलाई १०० प्रतिशत, दोस्रोलाई ७५ प्रतिशत र सहभागीलाई ३० प्रतिशत छात्रवृत्ति समेत प्रदान गरिने छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ८ : ३३ बजे

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली– कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको माग

कपिलवस्तुमा बिग्रिएर राखिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

तौलिहवा – तौलिहवा–भैरहवा सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–७ धरमपनियामा मिनी ट्रकसँग

अण्डाको समर्थन मूल्य बढ्यो

चितवन– अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष