निहारिकाको विषयमा राष्ट्रपतिको चासो, कानुनमन्त्री र महान्यायाधिवक्तासँग गरिन् छलफल « Khabarhub

निहारिकाको विषयमा राष्ट्रपतिको चासो, कानुनमन्त्री र महान्यायाधिवक्तासँग गरिन् छलफल


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतको विषयमा चासो देखाएकी छन् ।

राष्ट्रपति भण्डारीले शनिबार कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बोलाएर निहारिका राजपुतको विषयमा ध्यानाकर्षण गराइन् । निहारिकाले हिजो राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गरेकी थिइन् ।

निहारिकाले आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो बनाएर ब्ल्याकमेल गरेको निहारिकाले बताउँदै आएकी छन् । राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ७ : ३० बजे

काठमाडौँ-७ मा रास्वपाका पराजुलीको सुरुवाती अग्रता

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

काठमाडौँ-१० को प्रारम्भिक नतिजामा रास्वपाका प्रदीप विष्टको फराकिलो अग्रता

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० को मतगणना कार्य जारी

काठमाडौँ-८ मा रास्वपाका श्रेष्ठको बलियो पकड

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

छिटपुट घटनाबाहेक सर्लाहीमा शान्तिपूर्ण मतदान, ६० प्रतिशत मत खस्यो

बरहथवा (सर्लाही)- सर्लाही जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ

बाँके–२ को मतगणना सुरु

खजुरा, (बाँके)- बाँके निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु