राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनासँग चिनियाँ सभामुख लीको भेट « Khabarhub

राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनासँग चिनियाँ सभामुख लीको भेट


२८ भदौ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग चिनियाँ सभामुख ली चाङ्सुले भेटवार्ता गरेका छन्।

मंगलबार बिहान साढे ९ बजे संघीय संसद भवन नयाँ बानेरवरमा नेपाल भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली सँग अध्यक्ष तिमल्सिनाले भेट गरेका हुन्।

ली सोमबार सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा नेपाल भ्रमणमा आएका हुन्। आज लीले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग भेट गर्ने कार्यक्रम रहेको छ।

 

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  १० : ०३ बजे

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प, युक्रेन युद्धबारे छलफलको सङ्केत

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी

केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित