आजको फलफूल तथा तरकारी मूल्य कति? « Khabarhub

आजको फलफूल तथा तरकारी मूल्य कति?


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, अनार ३९० रुपैयाँ रहेको छ।

अमला ८६ रुपैयाँ ६७ पैसा, अम्बा १३५ रुपैयाँ, आभोकाडो प्रतिकेजी २२५ रुपैयाँ, भारतीय रातो आलु ४७ रुपैयाँ, मुडेको आलु ७९ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली र लाम्चो भन्टा ४५ रुपैयाँ रहेको छ।

यस्तै, लोकल काँक्रो प्रतिकेजी ३५ रुपैयाँ, हाइब्रीड काँक्रो १८ रुपैयाँ ३३ पैसा, कागती १९६ रुपैयाँ ६७ पैसा, किवी ३२५ रुपैयाँ, केरा प्रतिदर्जन ११० रुपैयाँ अकबरे खुर्सानी ७६ रुपैयाँ, सुकेको खुर्सानी ४१३ रुपैयाँ ३३ पैसा, तराई गाजर ९५ रुपैयाँ, लोकल गाजर १३० रुपैयाँ, गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २८३ रुपैयाँ ३३ पैसा, नेपाली ठूलोगोलभेडा ७५ रुपैयाँ, टनेल गोलभेँडा ५० रुपैयाँ र राजमा घिउ सिमी १९० रुपैयाँ रहेको छ।

यसैगरी लोकल घिउ सिमीको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ३५ रुपैयाँ, घिरौँला ५६ रुपैयाँ ६७ पैसा, चमसुरको साग १९३ रुपैयाँ ३३ पैसा, चिचिन्डो ३५ रुपैयाँ, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५० रुपैयाँ रहेको छ।

त्यस्तै, डल्ले च्याउ २२५ रुपैयाँ, छ्यापी सुकेको २३० रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, जुनार २७५ रुपैयाँ, टाटे सिमी ९६ रुपैयाँ ६७ पैसा, छडी माछा २४५ रुपैयाँ, बचुवा माछा २४६ रुपैयाँ ६७ पैसा, रहु माछा २४० रुपैयाँ, तितो करेला ६५ रुपैयाँ, तोरीको साग ८० रुपैयाँ, चाइनिज नासपाती ३२५ रुपैयाँ, निबुवा ४६ रुपैयाँ ६७ पैसा, न्यूरो ८५ रुपैयाँ, परवर ५२ रुपैयाँ ५० पैसा, लोलक परवर ४४ रुपैयाँ, पालूगो साग १९३ रुपैयाँ ३३ पैसा र सुकेको प्याज ५१ रुपैयाँ रहेको छ।

यसैगरी, बकुलाको औसत मूल्य प्रतिकेजी १५६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ३५ रुपैयाँ, बरेला ७५ रुपैयाँ, तने बोडी ९० रुपैयाँ, ब्रोकाउली १८३ रुपैयाँ ३३ पैसा, भटमासकोशा  ६६ रुपैयाँ ६७ पैसा, डल्ले भन्टा ६५ रुपैयाँ, भिण्डी ८५ रुपैयाँ रहेको छ।

रायोको साग ११६ रुपैयाँ ६७ पैसा, लप्सी ८६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७५ रुपैयाँ, सुकेको नेपाली लसुन १३६ रुपैयाँ ६७ पैसा, हरियो लसुन २१३ रुपैयाँ ३३ पैसा, लौका ३५ रुपैयाँ, शरीफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस १० रुपैयाँ, ज्यापू काउली ६५ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ९ : ३५ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान