चीनको राजधानीमा कोभिड संक्रमितको संख्या बढ्दै « Khabarhub

चीनको राजधानीमा कोभिड संक्रमितको संख्या बढ्दै


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनको राजधानी बेइजिङमा कोभिड १९ संक्रमितहरुको संख्या बढ्दै गएको छ । सरकारले कठोर कोभिड नीतिलाई खुकुलो पारेसँगै संक्रमणका घटनामा पनि वृद्धि हुन थालेको हो ।

सरकारले प्रतिबन्ध खुकुलो पार्न थालेको केही दिनपछि बेइजिङमा २२ हजारभन्दा बढी संक्रमितहरु पाइएका छन् । ‘बेइजिङमा महामारीको तीव्र फैलावटको वर्तमान प्रवृत्ति अझै कायमै छ’ बेइजिङको स्वास्थ्य आयोगका प्रवक्ता ली आङले भने ।

चीनले शून्य–कोभिड नीतिबाट पछि हट्ने घोषणा गरेसँगै धेरै बिरामीले घरमै उपचार गर्न थालेको बताइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १ : २५ बजे

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न