रुस र युक्रेनबीच चौथो चरणको वार्ता हुँदै « Khabarhub

रुस र युक्रेनबीच चौथो चरणको वार्ता हुँदै


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुस र युक्रेनबीच चौथो चरणको वार्ता हुने भएको छ। बीबीसीका अनुसार स्थानीय समयअनुसार बिहान साढे दश बजे वार्ता हुन लागेको हो।

रुसले रचनात्मक रूपमा कुरा गर्न थालेकाले ताजा वार्तामा कूटनैतिक प्रगति हुने आशा रहेको बीबीसीले युक्रेनी अधिकारीलाई उदृत गर्दै उल्लेख गरेको छ।

यसैबीच सोमबार अमेरिका र चीनबीच पनि वार्ता हुने भएको छ। चीनले रुसलाई सहायता गर्ने सम्भावनाबारे समाचारहरू आइरहेका बेला वार्ता हुन लागेको हो।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ३ : २१ बजे

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर