पूर्वी चितवनको राप्ती नगरपालिकामा मतगणना जारी « Khabarhub

पूर्वी चितवनको राप्ती नगरपालिकामा मतगणना जारी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – पूर्वी चितवनको राप्तीमा वडा नम्बर ६ बाट मतगणना शुरु भएको छ । भण्डारास्थित भण्डारा माविमा मतगणना थालिएको हो ।

राप्ती वडा नं. ६ मा ३ हजार ४ सय ८२ मत खसेको थियो । राप्तीमा १३ वटा वडा रहेका छन् । राप्तीमा कुल ४० हजार ६ सय ४९ मतदाता रहेकोमा कुल २९ हजार ७ सय ३७ मत खसेको छ ।

कुल मतको ७३ दशमलव १६ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालय, राप्ती नगरपालिकाका निर्वाचन अधिकृत श्याम प्रसाद दाहालले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : २० बजे

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण