अमरगढी नगरपालिकामा कांग्रेसलाई सुरुवाती अग्रता, स्वतन्त्र दोस्रोमा « Khabarhub

अमरगढी नगरपालिकामा कांग्रेसलाई सुरुवाती अग्रता, स्वतन्त्र दोस्रोमा


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा- अमरगढी नगरपालिकामा भएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार ४०५ मत गणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवारले १९० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवारले १६१ मत प्राप्त गरेका छन् ।

अमरगढी नगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवारले १९४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले १६२ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : ४८ बजे

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण