कञ्चनपुरको बेलौरीमा माओवादीको अग्रता | Khabarhub Khabarhub

कञ्चनपुरको बेलौरीमा माओवादीको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा माओवादी केन्द्रले अग्रता लिएको छ।

माओवादी केन्द्रका मेयर उम्मेदवार पोतीलाल चौधरीले ३ सय ८९ मतसहित अग्रता लिएका छन्।

नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार हरेन्द्रसिंह विष्टले २ सय ४९ मतसहित दोस्रो र एमाले उम्मेदवार कमला बोहराले २ सय ४५ मतसहित तेस्रो स्थानमा छन्।

 

 

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ३५ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन

आज २०८२ साल साउन १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित