हुम्लाको ताँजाकोट र रुकुमपश्चिमको सानोभेरीमा माओवादीको अग्रता « Khabarhub

हुम्लाको ताँजाकोट र रुकुमपश्चिमको सानोभेरीमा माओवादीको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – हुम्लाको ताजाँकोट गाउँपालिकाका र रुकुमपश्चिमको सानोभेरी नगरपालिकामा अग्रता कायम गरेका छन् । हुम्लाको माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार लाकेश जैसीले २३७ मत ल्याएका भने रुकुमपश्चिमको सानोभेरीमा प्रमुखमा विर्खबहादुर विष्टले ५४७ मत सहित छन् ।

हुम्लाको ताँजाकोटमा ४५७ मत गणना गर्दा एमालेका अजमल बुढाले १६१ मत प्राप्त गरेका छन् । पालिकाको उपाध्यक्षमा भने कांग्रेसका सुरेन्द्र थापाले २३६ र एमालेकी उपाध्यक्ष रूपचन्दा ऐडीले ७४ मत ल्याएकी छन् ।

ताजाँकोटमा पालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् ।

रुकुमपश्चिममा बिष्टका प्रतिस्पर्धी कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २ सय ८० मत ल्याएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ११ : ५० बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको