देशभरका ८५ मतदान केन्द्रमा मतदान स्थगित « Khabarhub

देशभरका ८५ मतदान केन्द्रमा मतदान स्थगित


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभरका ८५ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ ।

निर्वाचन आयोका अनुसार वैशाख ३० गते शुक्रबार भएको स्थानीय तह सदस्य निर्वाचनमा ६ प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

धनकुटा, उदयपुर,सर्लाही, रौतहट, रामेछाप, काभ्रेलगायतका जिल्लामा चुनाव स्थगित भएको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ११ : २५ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको