एमाले अध्यक्ष ओलीसँग बालेनको भेट, तबला उपहार « Khabarhub

एमाले अध्यक्ष ओलीसँग बालेनको भेट, तबला उपहार


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट गरेका छन् ।

पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेका थिए। ओली र बालेनबीचको यो दोस्रो भेट हो। यसअघि महानगरको निर्वाचनका बेला पनि बालेनले ओलीलाई भेटेका थिए।

यसपटकको भेटमा ओलीले बालेनलाई एउटा तबला उपहार दिएका छन् ।

 

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ८ : ५४ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित