अपर सोलुको आईपीओ बाँडफाँट, कतिले पाए ? | Khabarhub Khabarhub

अपर सोलुको आईपीओ बाँडफाँट, कतिले पाए ?


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बाटफाँड गरेको आईपीओ १ लाख ८२ हजार ०४७ जनाले हात पारेका छन् ।

गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गर्दा उनीहरुले १० कित्ताको दरले शेयर पाएका हुन् । यीमध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन्।

शेयरका लागि १४ लाख ४६ हजार ९ सय ८५ जनाले आवेदन दिएका थिए । तीमध्ये एक हजार ७ सय ९१ जनाको आवेदन रद्द भएको थियो।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ११ : ५६ बजे

‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए 

म्याग्दी– म्याग्दीमा उत्पादन हुने कोदोका परिकारको विविधिकरण र बजारीकरण हुन

गफ जोतेर जीविका चलेको मुलुक !

हिउँजस्तै बकुल्लो देखेपछि एउटा कालो कागलाई खपिनसक्नु पीडा भएछ ।

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि…

पर्वत– सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको मोदी

रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

सुर्खेत– डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि

शहरी विकास मन्त्रालयले आज क्रिकेट मैदानको प्यारापिट र फलडलाइट क्यानलाई हस्तान्तरण गर्दै

काठमाडौं – शहरी विकास मन्त्रालयले आज त्रिवि क्रिकेट मैदानको प्यारापिट