अफ्रिकास्थित राष्ट्रसंघीय शान्ति मिसनलाई सैनिक प्रशिक्षण गर्ने थलो बनाइरहेको चीनमाथि आरोप « Khabarhub

अफ्रिकास्थित राष्ट्रसंघीय शान्ति मिसनलाई सैनिक प्रशिक्षण गर्ने थलो बनाइरहेको चीनमाथि आरोप


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले अफ्रिकी महादेशमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति नियोगलाई आफ्ना सैनिक प्रशिक्षण गर्ने थलो बनाइरहेको विश्लेषकहरुले टिप्पणी गरेका छन् । सन् २००८ यता चीनले अफ्रिकी महादेशमा ४० वटा नौसैनिक कार्यदल तैनाथ गरेको छ ।

चीनको यो मिसन ‘टाढाको समुद्रमा सैनिक अभियान’ सञ्चालन गर्ने उद्देश्यले प्रेरित रहेको बताइएको छ ।

अमेरिकाको राजधानी वाशिंटन डीसीमा रहेको राष्ट्रिय रक्षा विश्वविद्यालय अन्तर्गत अफ्रिका सेन्टर फर स्ट्राटेजिक स्टडिजका रिसर्च एसोसिएट पउल ननतुल्याका अनुसार उत्तर पूर्वी अफ्रिकाको तटपारी आदेनको खाडीमा चिनियाँ जनमुक्ती सेनाले समुद्री लुटेराविरुद्ध नौसैनिक अभियान सञ्चालन गरेको बताउँछन् ।

उनका अनुसार समुद्री लुटेराविरुद्धको यो नौसैनिक अभियान चीनले पश्चिम प्रशान्त क्षेत्रबाहिर सञ्चालन गरेको पहिलो नौसैनिक अभियान हो ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ४ : ५२ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले