गभर्नर अधिकारीको राजीनामा माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरु) « Khabarhub

गभर्नर अधिकारीको राजीनामा माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरु)


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बिहीबार पनि प्रदर्शन गरेको छ ।

काठमाडौँको प्रदर्शन मार्गमा अखिल क्रान्तिकारीले क्याम्पस जिल्ला समितिले गभर्नर अधिकारी एमाले नेता भएको भन्दै पदबाट बर्खास्त गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभाग सदस्य भएको भन्दै अखिल क्रान्तिकारी आन्दोलनमा उत्रिएको हो । गभर्नर अधिकारीको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने संगठनले जनाएको छ ।

‘गभर्नर भएर राजनीति गर्न पाइँदैन’, ‘अर्थतन्त्र तहसनहस पार्ने एम. अधिकारी राजीनामा दे’ लगायतका नारासहितको प्लेकार्ड उनीहरुले प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ७ : १८ बजे

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ

धनराज गुरुङले पनि उपसभापतिमा उम्मेदवारी दर्ता गराए

काठमाडौँ– नेपाली कांग्रेसका नेता धनराज गुरुङले १५औँ महाधिवेशनमा उपसभापति पदमा

कांग्रेस १५ महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

काठमाडौं– नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार

‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’ 

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः