निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै « Khabarhub

निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनको मनोनयन गर्ने दिन निजिकिएसँगै निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले आज समानुपातिक तर्फ प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलसँग आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न लागेको जानकारी दिए।

उनका अनुसार आज मध्याह्न १२ बजे दलहरुलाई बोलाइएको छ। आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको छ। आचारसंहिता अनुसार प्रधानमन्त्री र मन्त्रीहरुले चुनाव प्रचार गर्न पाउने छैनन्।

असोज १ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी छ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १० : ०३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले