निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै « Khabarhub

निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनको मनोनयन गर्ने दिन निजिकिएसँगै निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले आज समानुपातिक तर्फ प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलसँग आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न लागेको जानकारी दिए।

उनका अनुसार आज मध्याह्न १२ बजे दलहरुलाई बोलाइएको छ। आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको छ। आचारसंहिता अनुसार प्रधानमन्त्री र मन्त्रीहरुले चुनाव प्रचार गर्न पाउने छैनन्।

असोज १ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी छ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १० : ०३ बजे

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले