विश्वभर एकै दिन ३० लाखभन्दा बढी संक्रमित थपिए « Khabarhub

विश्वभर एकै दिन ३० लाखभन्दा बढी संक्रमित थपिए

७ हजारको मृत्यु, ११ लाख निको


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर एक दिनमा ३० लाख ३९ हजार कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ६ लाख ९४ हजार, फ्रान्समा ३ लाख २९ हजार, इटलीमा एक ८६ हजार, स्पेनमा एक लाख ६२ हजार, अर्जेन्टिमा एक लाख ३९ हजार, ब्राजिलमा एक लाख ११ हजार र बेलायतमा ९९ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

यही अवधिमा ११ लाख २४ हजारभन्दा धेरै निको भएका छन् भने ७ हजार ३४३ संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ८८३, रुसमा ७३९, इटलीमा ३६०, बेलायतमा २७०, ब्राजिल २३८ जर्मनीमा २३२, फ्रान्समा १९१, टर्कीमा १६७ र स्पेनमा १३९ जना छन् ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ६ : १७ बजे

सांसदहरूलाई रास्वपाको अभिमुखीकरण, होटलमा नाता र साथी लान नपाइने, फोटो खिच्न पनि निषेध

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका

एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक करोड १६ लाख नगदसहित दुई हुण्डी

चीनले मार्च– ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन: सुरु गर्दै

एजेन्सी– एयर चाइनाले मार्च – ३० देखि बेइजिङ – प्योङयाङ

मीन विश्वकर्मा भन्छन्- रास्वपाले अनपेक्षित सफलता हात पार्‍यो, अब भ्रष्टाचार अन्त्य गर्नुपर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनमा रास्वपाले अनपेक्षित सफलता

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्ममा नेपालको कुल