लिम्बु समुदायमा आज कक्फेक्वा तङनाम मनाइँदै « Khabarhub

लिम्बु समुदायमा आज कक्फेक्वा तङनाम मनाइँदै


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – पूर्वीनेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको आज कक्फेक्वा तङनाम अर्थात (माघे संक्रान्ती ) मनाइँदै छ ।

लिम्बु समुदायको कक्फेक्वा तङनाम तथा माघे संक्रान्ती पर्व आज धूमधामका साथ लिम्बूले मनाइरहेका हुन् ।

आज नयाँ सम्वतको रुपमा मनाइने येले तङवे अर्थात (नयाँ वर्ष ) सुरुवात हुन्छ । चाँप,पैयुँ लगायतका वनस्पती फुलेपछी वसन्त सुरुको आगमनको संकेत गर्छ ।

यो दिनलाई लिम्बु समुदायले माछामासु भन्दा पनि कन्दमुल खाएर मनाउने प्रचलन रहँदै आएको आदिवासी जनजाती संघका कन्द्रीय अध्यक्ष टीआर सेनेहाङले बताए ।

तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पान्थर, ईलाम, झापा, मोरङ, सुनसरी लगायत राजधानी तथा विभिन्न मुलुकमा बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ८ : ४० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका