फ्रेबर्गमाथि डर्टमन्डको सानदार जित « Khabarhub

फ्रेबर्गमाथि डर्टमन्डको सानदार जित


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मन बुन्डेस लिगा अन्तर्गत बोरुसिया डर्टमन्डले फ्रेबर्गमाथि ५–१ गोलअन्तरले पराजित गरेको छ ।

शुक्रबार राती भएको खेलमा डर्टमन्डले फ्रेबर्गमाथि सानदार जित दर्ता गरेको हो ।

डर्टमन्डको लागि अर्लिङ हालान्डल र थोमस मेउनियरले दुई–दुई तथा महमोद दाहोदले एक गोल गरे ।

फ्रेबर्गका लागि एकमात्र गोल ६१ औं मिनेटमा डेमोरेभिकले गरे ।

जितसँगै दोस्रो स्थानको डर्टमन्डले १९ खेलबाट ४० अंक जोड्दै दोस्रो स्थानमा यथावत रहेको छ ।

यता शीर्ष स्थानको बायर्न म्युनिखको १८ खेलमा ४३ अंक छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ९ : १८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा