ब्राइटन र क्रिस्टल प्यालेस बराबरीमा रोकिए « Khabarhub

ब्राइटन र क्रिस्टल प्यालेस बराबरीमा रोकिए


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लीस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटन एन्ड होभ आल्बिओन र क्रिस्टल प्यालेसबीचको खेल बराबरीमा सकिएको छ ।

आठौं स्थानको ब्राइटनले ११औं स्थानको क्रिस्टल प्यालेसँग १–१ को बराबरी खेलेको हो ।

६९ औं मिनेटमा कोनोर गालाघेरले गोल गर्दै क्रिस्टललाई अग्रता दिलाए पनि ८७औं मिनेटमा जोअचिम एन्डरसेनले आत्मघाती गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो।

बराबरीसँगै बांइटनले २० खेलमा २८ अंक जोडेको छ भने क्रिस्टलले २१ खेलमा २४ अंक जोडेको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ९ : ४५ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको