नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा सकियो « Khabarhub

नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा सकियो


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, चितवनले आफ्नो २०औं बार्षिक साधारण सभा सकिएको छ।

चितवन रत्ननगर १, टाँडीमा केन्द्रिय कार्यालय रहेको बैंकका अध्यक्ष रामप्रसाद रोपाखेतीको अध्यक्षतामा साधारणसभा सकिएको हो।

बैंकले भौतिक तथा भर्चुअल माध्यमबाट सौराहास्थित होटल सेन्ट्रलपार्कमा पौष २९ गते सभाको आयोजना गरेको थियो ।

संस्थालाई तोकिएको चुक्ता पुँजी यही आर्थिक वर्ष भित्र पुरा गर्ने लक्ष्यका साथ सभा गरिएको छ ।

सभाले आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आ. व. २०७८/०७९ को लागी लेखा परीक्षक नियुक्ति र अन्य समसामयिक विषयमा प्रस्ताव पारित गरी आवश्यकता अनुसार उपयुक्त बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्तिको लागी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी समेत दिने निर्णय गरेको छ।

सभामा शेयरधनीहरुबाट बैंक समस्याग्रस्त अवस्थाबाट मुक्त गराई हालको अवस्थामा ल्याउन सफल भएकोमा सञ्चालक समिति तथा सिङ्गो बैंक ब्यवस्थापन प्रति खुसी व्यक्त गर्दै थप प्रगति गर्नको लागी सुझाव सहित शुभकामना प्राप्त भयो।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ८ : ०६ बजे

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम