राप्रपाको महिला संगठन राप्रपा नेपालमा समाहित « Khabarhub

राप्रपाको महिला संगठन राप्रपा नेपालमा समाहित


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपासम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन राप्रपा नेपालमा समाहित भएको छ । राप्रमसं केन्द्रीय कार्य समितिको बैठकले सिंगो संगठन नै राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित भएको निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय महाअधिवेशन सम्पन्न भएपश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वले भातृ संगठनहरूलाई हेर्ने दृष्टिकोणमा फरक गरेसँगै आफूहरू पार्टीबाट अलग्गिने निर्णय गरेको संगठनकी ममता राईले बताइन् ।

उनले राप्रपामा नीतिमा क्रमिक विचलनको श्रृङ्खला बढ्दै गएको बताएकी छन् ।

पार्टीमा नेतृत्वको वरीपरि घुम्नेहरूलाई मात्र पार्टीका हरेक निकायमा प्रोत्साहन गर्ने प्रवृत्ति हाबी भएको उनको आरोप छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ७ : ४५ बजे

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी ७०औँ सभामा मन्त्री श्रेष्ठको सम्बोधन

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

आइपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा बेङ्गलुरु र हैदराबाद भिड्ने

काठमाडौं – भारतमा आयोजना हुने चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन

किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ

पोखरा – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो पुस्तक बिक्रीबाट हालसम्म