‘स्थायी राजधानीको काम अघि बढेको छ’ « Khabarhub

‘स्थायी राजधानीको काम अघि बढेको छ’


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानीको विभिन्न संरचना निर्माणका काम अघि बढेको बताएका छ ।

लुम्बिनी प्रदेशको स्थापना दिवसका अवसरमा दाङको भालुवाङमा आयोजित कार्यक्रममा उनले युद्धस्तरमा स्थायी राजधानीको काम अघि बढेको बताए ।

राजधानी क्षेत्रमा रोक्का भएको जग्गा तत्काल फुकुवा गर्ने तयारी रहेको मुख्यमन्त्री केसीले बताए ।

‘जमिन रोक्कालाई फुकुवा गर्ने तयारीमा छौँ’, उनले भने । जग्गा एकीकरण आयोजना सञ्चालन भइरहेको र त्यसमा विज्ञले सुझाव दिएको भन्दै अब तत्काल जग्गा एकीकरणको काम हुने बताए ।

राप्ती उपत्यकामा स्थायी राजधानी घोषणा भएपछि त्यहाँ जग्गाको कारोबार बन्द गरिएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ९ : ३० बजे

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि