राष्ट्रिय फुटबल टिमको प्रशिक्षण दशरथ रंगशालामा सुरु « Khabarhub

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण दशरथ रंगशालामा सुरु


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय टोलीले एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि प्रशिक्षण सुरु गरेको छ ।

नेपाली टोलीले शुक्रबार बिहानदेखि दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोटको लागि २५ खेलाडीलाई बोलाए पनि कप्तान किरण चेम्जोङ उपस्थित नभएको एन्फाले जनाएको छ ।

नेपाली टोलीः
गोलकिपरः दीप कार्की, विशाल श्रेष्ठ
रक्षक: अनन्त तामाङ, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरजजिउ ठकुरी,
मिडफिल्डरः आयुष घलान, मनिष डांगी, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट, विशाल राई
स्ट्राइकरः विमल घर्तिमगर, अन्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १० : २० बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी