संविधान मास्‍ने र परिवर्तन उल्ट्याउन खोज्‍नेहरूविरुद्ध एकजुट हुनुपर्छ : प्रचण्ड « Khabarhub

संविधान मास्‍ने र परिवर्तन उल्ट्याउन खोज्‍नेहरूविरुद्ध एकजुट हुनुपर्छ : प्रचण्ड


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मास्‍ने र परिवर्तन उल्ट्याउन खोज्‍नेहरूविरुद्ध एकजुट हुनुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा नेकपा एमाले नुवाकोटका नेता माधव पाण्डेलगायतलाई माओवादीमा प्रवेश गराउँदै प्रचण्डले यसअघि पनि संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षडयन्त्र भएको भन्दै परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट हुनुपर्ने बताएका हुन् ।

उनले देश र विकासको नेतृत्व गर्ने माओवादी नै भएको दाबी गरे । देशका मधेशी, थारु, आदिवासीलगायत सबै समुदायको पहिचान र अधिकार माओवादीकै कारण प्राप्त भएको प्रचण्डले बताए ।

कार्यक्रममा मधेश र सुदूरपश्चिम क्षेत्रका विभिन्न दलमा आबद्ध नेता तथा कार्यकर्ताहरूलाई पनि माओवादीमा प्रवेश गराइएको थियो ।

 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ५ : ४७ बजे

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा