सत्ता गठबन्धनको बैठक जारी, लगत्तै मन्त्रीपरिषद् बैठक बस्ने « Khabarhub

सत्ता गठबन्धनको बैठक जारी, लगत्तै मन्त्रीपरिषद् बैठक बस्ने


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक अहिले जारी छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकमा उपसभामुखको निर्वाचनबारे छलफल भइरहेको छ।

गठबन्धनको तर्फबाट उपसभामुखकी उम्मेदवार बनेकी नेपाली कांग्रेसकी पुष्पा भुसालको पक्षमा मत जुटाउन बैठक बसेको हो।

बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे पनि छलफल भइरहेको स्रोतले बताएको छ।

गठबन्धनमा सहमति जुटेलगत्तै मन्त्रिपरिषद् बैठक बस्नेछ । सरकारले आजको संसद बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन संशोधनको विधेयक पेस गर्ने तयारी गरेको छ । त्यसअघि मन्त्रीपरिषद्बाट विधेयक पास गर्नुपर्छ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ११ : ३७ बजे

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न

पर्वतीय तथा महासागरीय पारिस्थितिकी तन्त्रको संरक्षणका लागि आईपीयूमा डाक्टर शाक्यको प्रस्तावना पारित

काठमाडौं, अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १५२ औं महासभाले ‘पर्वतीय तथा