क्यारेक्टर प्रधान ‘म’ पोस्टर « Khabarhub

क्यारेक्टर प्रधान ‘म’ पोस्टर


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साउनमा प्रदर्शन तय गरेको फिल्म ‘म’ ले पोस्टर सार्वजनिक गर्दै आफ्नो कलाकारहरुको क्यारेक्टरको परिचय गराएको छ। उनीहरुले फिल्ममा निर्वाह गरेको भूमिका र लुक्सलाई पोस्टर मार्फत सार्वजनिक गरिएको हो ।

फिल्ममा निशा अधिकारी, रुविना थापा, निराजन प्रधान, नरेन खड्का, सन्जोग रसाइली, सरोज खनाल, सविन श्रेष्ठ, सरीता लामीछाने र पुनम श्रेष्ठको अभिनय रहेको छ ।

सार्वजनिक पोस्टरमा व्याकराउण्डमा हस्पिटलको सेटिङ्ग प्लेस्मेन्ट गरेर व्लु टोनमा पोस्टर बनाईएको छ र स्याडोमा सबै क्यारेक्टरहरुको रिफ्लेक्सन राखीएको छ । राकेश दाहालले डिजाईन गरेको पोस्टर रेगुलर भन्दा फरक बनाउन कोसिश गरिएको छ।

फिल्ममा ‘म’ को अर्थ र फिल्मको मुख्य कथा के हो भनेर गोप्य राखिएको छ । फिल्मको निर्देशक सुवर्ण थापा हुन् । फिल्ममा तेन्जीङ्ग पाल्देनको छायांकन, बनिस शाहको सम्पादन रहेको फिल्मलाई कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेका हो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १२ : ०५ बजे

प्रदीपले पनि महामन्त्रीमै गराए उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री प्रदीप पौडेलले पनि महामन्त्रीमै

महिला महामन्त्रीमा डिना उपाध्याय र डिला संग्रौलाको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३