भदौभित्रै कक्षा १२ को नतिजा आउने « Khabarhub

भदौभित्रै कक्षा १२ को नतिजा आउने


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कक्षा १२ को नतिजा भदौसम्म सार्वजनिक हुने भएको छ । भदौसम्म नतिजा सार्वजनिक गर्नेगरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।

बोर्डको परीक्षा नियन्त्रण कार्यलयका अनुसार उत्तरपुस्तिका जाँच्ने काम धमाधम भइरहेको छ ।

गत जेठ १६ गतेदेखि २५ गतेसम्म १२ को परीक्षा सञ्चालन गरिएको थियो । ४ लाख बढी परीक्षार्थी उक्त परीक्षामा सहभागी रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ८ : १३ बजे

रसुवागढी जलविद्युत केन्द्रभित्र फसेका चारजना कर्मचारीको भयो उद्धार

काठमाडौं– रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार भएको

 ११७ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी

धुन्चेका वडाध्यक्ष भन्छन, ‘बाढी आइरहेको छ तर वेग बुधबारको जस्तो बलियो छैन’

काठमाडौं– शुक्रबार भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेंसीभन्दा तल आइपुगेको

बाढी प्रभावितका लागि एक्स्ट्रिमको १ करोड सहयोग

काठमाडौं– बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई

काठमाडौं – नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको