भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले विमानस्थलमै पुगेर गरे प्रचण्डको स्वागत (तस्वीरहरु) « Khabarhub

भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले विमानस्थलमै पुगेर गरे प्रचण्डको स्वागत (तस्वीरहरु)


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तीन दिने भारत भ्रमणका क्रममा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले स्वागत गरेका छन् ।

उनलाई राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका विदेश विभाग प्रमुख डा. चौथाईवालेसहित भारतीय उच्च अधिकारीहरूले स्वागत गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डको स्वागत गर्न विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा पनि पुगेका थिए ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ८ : ५५ बजे

प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने

काठमाडौं– संसदीय सुनुवाई समितिले बिभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपतकाल घोषणा

न्युयोर्क– अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपतकाल घोषणा

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२