राष्ट्रपति भण्डारी भोलि पोखरा आउने « Khabarhub

राष्ट्रपति भण्डारी भोलि पोखरा आउने


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – राष्ट्रपति विद्यादेवी भण्डारी गुरुङ जातिको महत्त्वपूर्ण चाड ‘ट्होटें’ मनाउनका लागि भोलि पोखरा आउने भएकी छन्।

तमु धिं नेपालले पोखरामा आयोजना गर्न लागेको ट्होटें विशेष समारोहमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी पोखरा आउने भएकी हुन् ।

तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङकाअनुसार राष्ट्रपति भण्डारीले सो पर्वको उद्घाटन तथा अवलोकन गर्नेछिन्। त्यसअघि बिहान ११ बजे चिप्लेढुङ्गास्थित मानवअधिकार चोकबाट गुरुङ समुदायले आ–आफ्नो सांस्कृतिक तथा धार्मिक भेसभुसामा र्‍याली प्रदर्शन गर्नेछन् ।

गुरुङ समुदायले पोखरालगायतका आसपास क्षेत्रमा  हरेक वर्ष धूमधामका साथ ट्होटें पर्व मनाउँदै आएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १० : ३० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने