‘रुसले खेरसन छोड्नुअघि पावर स्टेशन ध्वस्त बनायो’ « Khabarhub

‘रुसले खेरसन छोड्नुअघि पावर स्टेशन ध्वस्त बनायो’


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसले गत साता डिनिप्रो नदीको पश्चिमी किनारबाट पछि हट्नुअघि मुख्य ऊर्जा पूर्वाधार नष्ट गरेको युक्रेनी राष्ट्रिय ऊर्जा कम्पनी युक्रेनेर्गोले जनाएको छ।

“खेरसन क्षेत्रको सम्पूर्ण दाहिने किनारा र माइकोलाइभ क्षेत्रको एक महत्वपूर्ण भागमा विद्युत् आपूर्ति प्रदान गर्ने ऊर्जा सुविधा व्यावहारिक रूपमा नष्ट भएको छ,“ युक्रेनेर्गोका प्रमुख भोलोडिमिर कुद्रितस्कीले फेसबुकमा एक पोस्टमा भने।

उक्त विनाश खेरसोन क्षेत्रको दाहिने किनारबाट भाग्नुअघि कब्जाकर्ताहरूको शक्तिहीन क्रोधको परिणाम भएको उनले बताएका छन्।

‘अधिकांश मुक्त खेरसन क्षेत्र नोभेम्बर ६ देखि बिजुलीविहीन भएको उ कुद्रितस्कीले भने। “हामी जनतालाई जतिसक्दो चाँडो बिजुली आपूर्ति गर्न सक्दो प्रयास गरिरहेका छौं’, उनले थपे।

युक्रेन युद्धमा रुसी सेनाले ठूलो क्षति बेहोरोको विश्लेषण हुन थालेको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ८ : ४० बजे

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा