विश्वमा २४ घण्टामा २३ लाख कोरोना संक्रमित थपिए « Khabarhub

विश्वमा २४ घण्टामा २३ लाख कोरोना संक्रमित थपिए


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा २३ लाखभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।

थपिनेमा अमेरिकामा सबैभन्दा धेरै ३ लाख ६० हजार, फ्रान्समा ३ लाख २४ हजार, इटलीमा १ लाख ८० हजार, अस्ट्रेलियामा १ लाख ३ हजार, अर्जेन्टिनामा ९६ हजार र बेलायतमा ८१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यही अवधिमा दश लाख ५३ हजार जना कोरोनामुक्त हुँदा ५ हजार ५६० जना संक्रमितको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा अमेरिकामा सबैभन्दा धेरै ८५१ जना‚रसियामा ७२३ र पोल्याण्डमा ४२९ रहेका छन् ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ७ : ५८ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको