ब‍न्दको प्रभाव : कर्णालीमा लामो दूरीको यातायात ठप्प « Khabarhub

ब‍न्दको प्रभाव : कर्णालीमा लामो दूरीको यातायात ठप्प


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – एमसीसीको विरोधमा आह्वान भएको नेपाल बन्दको असर कर्णाली प्रदेशका जिल्लामा पनि परेको छ ।

एमसीसीको विरोधमा ६ वटा राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका कारण कर्णालीमा लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् । स्कुल र बजार पनि बन्द भएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिने र भित्रने सवारी साधन र कर्णालीका सबै जिल्लामा यातायातका साधन बिहानैदेखि चल्न नसकेको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी)भूवनेश्वर तिवारीले बताए ।

‘बजार क्षेत्रमा केही सवारी साधन गुडेका छन्,’उनले भने,‘बजार क्षेत्रमा दुई पाँग्रे र केही साना सवारी सञ्चालनमा रहेपनि अघिल्लो दिनको तुलनामा कम सवारी गुडिरहेको छन् ।’

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १० : ३३ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ९ गते शनिबार सन् २०२६

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला