‘वेलकम एमसीसी’ भन्दै काठमाडौँमा प्रदर्शन (फोटो फिचर) « Khabarhub

‘वेलकम एमसीसी’ भन्दै काठमाडौँमा प्रदर्शन (फोटो फिचर)


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी सहायता परियोजना (एमसीसी)को समर्थनमा स्वतन्त्र नागरिक समाजले आज काठमाडौँमा प्रर्दशन गरेको छ।

अनामनगरबाट सुरु भएको मोटरसाइकल र्‍याली माइतीघरमन्डला लगायत स्थानको परिक्रमा गरेको थियो। शेयर लगानीकर्ता सहभागी र्‍यालीले एमसीसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गरेको थियो।

सरकारले एमसीसी आज टेबुल गर्ने तयारी गरेपछि विरोधीको मात्र आवाज बाहिर आएको भन्दै  ‘वेलकम एमसीसी’ लेखिएको ब्यानरसहित स्वतन्त्र नागरिक समाजले मोटरसाइकल र्‍याली सहित एमसीसीको पक्षमा प्रदर्शन गरेको हो।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १२ : १५ बजे

माथिल्लो त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्