विद्युत लाइन विस्तार छिटो सक्न मन्त्री सिंहको निर्देशन « Khabarhub

विद्युत लाइन विस्तार छिटो सक्न मन्त्री सिंहको निर्देशन


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– विद्युत लाइन विस्तारमा देखिएको समस्या तत्काल हल गर्न नेपाल विद्युत प्राधिकरणलाई कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेसप्रसाद सिंहले निर्देशन दिएका छन् । चार बर्षअघि ठेक्का लगाएका काम अहिलेसम्म पूरा नभएको भन्दै मन्त्री सिंहले तत्काल ति काम अगाडि नबढाए कडा कदम चाल्ने चेतावनी दिए ।

कर्णाली प्रदेश विद्युत प्राधिकरण प्रदेश प्रमुख सम्भु कुसैयात यादवलाई मन्त्री सिंहले कार्यकक्षमा बोलाएर जाजरकोट लगायत जिल्लाको समस्या समाधान गर्न निर्देशन दिएका हुन् । चार वर्षअघि लागेका ठेक्काको काम बैशाखसम्म पूरा गर्न निर्देशन आएको जाजरकोटका प्रमुख अविशेकराज कलुवारले बताए । पहुँचको भरमा ठेक्का लिँदै, बीचमा अलपत्र पार्दै गरेका कारण जाजरकोटमा विद्युत लाइन विस्तारमा समस्या देखिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १ : ४५ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६