पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु भेटियो « Khabarhub

पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु भेटियो


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा–पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु फेला परेसँगै यस क्षेत्रमा त्रास बढेको छ । एमसीसी सम्झौताविरुद्ध ६ दलीय गठबन्धनले नेपाल बन्द आह्वान गरेकै समयमा शंकास्पद वस्तु भेटिएको हो ।

यद्यपि, प्रहरी र सेनाको बम डिस्पोजल टोली पुगिसकेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए । ठाउँठाउँमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ भने शंकास्पद गतिविधि गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ३ : १५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन