फोटोन टुनल्याण्डको जब्बर गाडी आउँदै « Khabarhub

फोटोन टुनल्याण्डको जब्बर गाडी आउँदै


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय अत्यधिक मात्रामा ग्राहकले रुचाएको फोटोन टुनल्याण्डको नयाँ गाडी नेपाली बजारमा  आउने भएको छ ।

टुनल्याण्ड इ प्लस गाडी केही समय भित्रै नेपाली बजारमा आउने नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालीले जानकारी दिएको हो ।

कुन स्पेसीफिकेसनको भन्ने विषयमा कम्पनीले थप जानकारी दिएको छैन तर कम्पनीका सेल्स हेड नबिन आचार्यले भनेका छन्, ‘पावर, लुक्स र पफर्मेंसमा जब्बर गाडी आउँछ, जसरी फोटोन  टुनल्याण्डले चिनिया गाडी प्रति मानिसहरूले हेर्ने नजर परिवर्तन गरेको छ, यस विस्वासलाइ फोटोन कायम राख्ने छ ।’

कम्पनीले यसमा २.० लिटर क्षमताको डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले १४८ हर्स पावर प्रदान गर्ने छ भने अधिकतम टर्क ३२० एनएम रहेको छ । ट्रान्समिसन ६ फरवार्ड १ रिजर्भ सिस्टम भएकाले माइलेज पनि उत्कृष्ट रहने कम्पनीले जनाएको छ ।

पावर, लुक्स र पफर्मेंसका कारण लोकप्रिय बन्दै गएको फोटोनले पछिल्लो समय आफ्नो डिलर र सर्भिस सेन्टर पनि आक्रामक रूपले वृद्धि गरिरहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ५ : ५५ बजे

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट