पञ्जावका मुख्यमन्त्री भगवन्त मानबाट सपथ « Khabarhub

पञ्जावका मुख्यमन्त्री भगवन्त मानबाट सपथ


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको पञ्जाव राज्यका नवनियुक्त मुख्यमन्त्री भगवन्त मानले सपथ लिएका छन् ।

आम आदमीका पार्टीका नेता मानले बुधबार खटकर गाउँमा भएको समारोहमा सपथ लिएका हुन् । उनले सपथ लिएको ठाउँ स्वतन्त्र सेनानी भगत सिंहको पुख्यौली गाउँ हो ।

सपथ समारोहमा गभर्नर बनवारिलाल पुरोहित, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललगायत उपस्थित थिए ।

सपथ लिएपछि नवनियुक्त मुख्यमन्त्री मानले सहभागी सबैलाई धन्यवाद दिएका थिए ।

समारोहमा सहभागी हुनेमध्ये अधिकतर पुरुष पहेँलो पगडी र महिला पहेँलो सलमा सजिएका थिए । ११७ सिट रहेको पन्जाव विधान सभामा आम आदमीले ९२ सिट ल्याएको थियो । सन् २०१७ को विधान सभामा ७७ सिट ल्याएको काँग्रेस १८ सिटमा खुम्चिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ३ : ५४ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि