रेनसमाथि मोनाकोको पुनरागमन जित « Khabarhub

रेनसमाथि मोनाकोको पुनरागमन जित


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रेन्च लिग वान फुटबलमा मोनाकोले रेनसलाई ३-२ गोल अन्तरले हराएको छ ।

शुक्रबार राति भएको खेलमा मोनाकोले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

खेलको तेस्रो मिनेटमा फ्लाभ्निले गोल गर्दै रेनसलाई अग्रता दिलाएका थिए भने इन्जुरी समयमा मार्टिनले पेनाल्टीबाट गोल गर‍े। तर त्यो जितका लागि पर्याप्त भएन ।

मोनाकोका लागि १२औं मिनेटमा भान्डरसन, ५५औं मिनेटमा विसम बेन एड्डर र ७७औं मिनेटमा म्यरोन बोअडुले गोल गरेका थिए ।

यस जितसँगै ३२ खेलमा ५३ अंक जोडेको मोनाको चौंथो स्थानमा छ भने तेस्रो स्थानको रेनसले ३२ खेलमा ५६ अंक जोडेको छ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ९ : ३५ बजे

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५